‘छक्का पञ्जा २’ लण्डनमा, हेर्न छुट्ला नि

लण्डन । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ लन्डनमा रहेका दर्शकमाझ प्रदर्शन हुने भएको छ । आगामी आइतवार साँझ ह्यारो फुटबल कल्व हलमा भएको ‘छक्का पञ्जा २’ शोको तयारी गरिएको छ । बेलायतस्थित छक्का पञ्जा २’ चलचित्र प्रदर्शनका लागि आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुङका साथै नेप्लिज इन्टरटेनमेन्ट समूहमा वीरेन खड्का, अनिल मल्लको आयोजनामा बेलायतका दर्शकमाझ … Continue reading ‘छक्का पञ्जा २’ लण्डनमा, हेर्न छुट्ला नि